इन्डिकेटर मात्र प्रयोग गर्दा किन फेल हुन्छ ट्रेड? ‘Market Structure vs Indicators’ विषयमा SMART Friday Insight Series Episode 10, मार्च १३ मा